मतदाता नामावली प्रकाशन, कुल संख्या १,८९,०३,६८९

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार (पुस १२)निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो । “संवत् २०६२ … पूरा पढ्नुहोस् »

अहिले देश विदेशीहरूले चलाइरहेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको … पूरा पढ्नुहोस् »

रास्वपासँग सहमति गर्नुअघि कुलमानलाई भेट्दै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो । … पूरा पढ्नुहोस् »

जसपा नेपालको प्रदेशस्तरीय विरोधसभा आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोधसभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायत २८ बुँदे विभिन्न माग र … पूरा पढ्नुहोस् »

२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजीको राँके जुलुस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजीको एक समूहले शुक्रबार माइतीघरमा राँके जुलुस निकालेको छ । संयुक्त जेनजी आन्दोलनका युवाले राँके जुलुस निकालेका हुन् । उता निकोलस भुसालको अनसन … पूरा पढ्नुहोस् »

विद्युतीय प्रसारण लाइन मुनिको जग्गा अब कित्ताकाट गर्न पाइने, स्वामित्व जग्गाधनीकै रहने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने … पूरा पढ्नुहोस् »

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको विकल्प छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टीमा विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पार्टीलाई बुझाएको स्मरण पत्र शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

सरकारले चुनाव कि युद्ध चाहेको ? : विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको … पूरा पढ्नुहोस् »