गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन … पूरा पढ्नुहोस् »

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम … पूरा पढ्नुहोस् »

कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय

काठमाडौँ। देशको राजनीतिक नक्सामा सधैँ निर्णायक मानिँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १ फेरि एक पटक बहसको केन्द्रमा छ। यस पटक बहसको कारण केवल चुनाव होइन, नेतृत्वको पुस्तान्तरणको हो । … पूरा पढ्नुहोस् »

सभापति भएपछि पहिलोपल्ट सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् । काठमाडौं … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप … पूरा पढ्नुहोस् »

संसद भवनमा जेनजी सहिदको सालिक राख्ने विषयमा प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारस्थित निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । बिहीबार सिंहदरबारमा सम्बन्धित मन्त्री र निकायका अधिकारीहरूलाई बोलाएर … पूरा पढ्नुहोस् »