अदालतको आदेश नआएसम्म धनुषा १ को परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा निर्वाचन क्षेत्र नम्बर १ को परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । आयोगले आइतबार निर्वाचन अधिकृतको कार्यालयलाई उक्त निर्देशन दिएको हो । … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ भोलि र समानुपातिकतर्फ मंगलबारसम्म मतगणना सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने निर्वाचन आयोगले बताएको छ । हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ । … पूरा पढ्नुहोस् »

आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको विषयमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझका लागि गठित आयोगको प्रतिवेदन बुझ्दै निचोड भए पनि सार्वजनिक गर्ने बताएकी छन् । उनले स्रोत र साधनको सिमितताले आयोगको म्याद पटक … पूरा पढ्नुहोस् »

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले … पूरा पढ्नुहोस् »

जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ- जाँचबुझ आयोग

काठमाण्डौं । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ। प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए। यद्यपि … पूरा पढ्नुहोस् »

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय … पूरा पढ्नुहोस् »

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको … पूरा पढ्नुहोस् »

नारी दिवसको शुभकामना

ईश्वर तिमिले अबश्रृष्टि बुझतनारीबिना रसिलोहुन्न जगत ।१ मुटु भन्दा पियारीआमानै नारीसन्तान भलाईमासधै पियारी ।२ सधैं भरी हुनु पर्छनारी बर्चस्वश्रृष्टिका उच्च बिधाज्ञान सर्वस्व ।३ दुख कष्ट मिलनमानारी सहन्ताअला‌ैकिक शक्ति छसधै महान्ता … पूरा पढ्नुहोस् »

कांग्रेसले सातै प्रदेशमा जोगायो प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा भने अत्यन्तै निराशाजनक देखिएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिटमा शानदार जित हासिल गरेर पहिलो पार्टी बनेको … पूरा पढ्नुहोस् »