प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउने प्रयास गर्नुभयो : संसदीय दलका नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीबीचमा उठेर हिँड्नुले रेकर्ड राख्न खोजेको टिप्पणी गरेका छन् । उनले संसारमा यस्तो नदेखिएको बताए । … पूरा पढ्नुहोस् »

‘अर्थतन्त्रलाई १०० अर्ब डलरको लक्ष्यमा पुर्‍याउन एनआरएनको लगानी जरुरी’

काठमाडौं । नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन जरुरी भएको सरोकारवालाहरूले बताएका छन् । त्यसका लागि विद्यमान कानुनी संरचनामा धेरै सुधारको खाँचो रहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

यती एअरलाईन्सको आईपीओका लागि एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । यती एअरलाईन्स लिमिटेडले साधारण सेयर (आईपीओ( निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नाफा साढे ३६ करोड रुपैयाँ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड … पूरा पढ्नुहोस् »

बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने

काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन् । उनले सो … पूरा पढ्नुहोस् »

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति … पूरा पढ्नुहोस् »

रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र रोयल ट्युलिप काठमाडौंबीच होटललाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) को प्रक्रियामा लैजान आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल सुरु,एक लाखसम्म नगद छुट

काठमाण्डौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सूरु गरेको छ । यो विशेष कार्निभल … पूरा पढ्नुहोस् »

१०० बुँदामा बालेन सरकारको नीति तथा कार्यक्रम

सरकारले आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुबै सदनमा पेश गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रको सुधार र विकास गर्ने … पूरा पढ्नुहोस् »