विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

काठमाडौँ। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनमा बिहान ८ बजेदेखि नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदै छ । आज सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुनेछ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबिच आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ ।काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ । उद्घाटन … पूरा पढ्नुहोस् »

रास्वपाले उनेपासँगको सहमति अनुमोदन नगर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग गत पुस १४ गते भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको रास्वपाको सचिवालयको आकस्मिक … पूरा पढ्नुहोस् »

‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’,आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन … पूरा पढ्नुहोस् »

गगन थापा नेता मात्र होइन, माक्स लिडर हो

काठमाडौ । गगन थापा, समकालीन राजनिज्ञहरुमा मलाई मन पर्ने नेता हुन्। उनी मलाई नेता भन्दा अझ माक्स लिडर भन्न मन लाग्छ । २०६०-६२ सम्झँदा,उनी त्यो लिडर हुन् जो एकै पटक … पूरा पढ्नुहोस् »

१२ दिन आफ्ना लागि अत्यन्तै पीडा,१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने कुलमानको घोषणा

काठमाडौँ । रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा साधारण … पूरा पढ्नुहोस् »

आगामी चुनाव पूर्वी रुकुमबाट लड्छु : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले आगामी चुनाव पूर्वी रुकुमबाट लड्ने निश्चित भएको संकेत गरेका छन् । रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो … पूरा पढ्नुहोस् »

अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् । शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक … पूरा पढ्नुहोस् »

उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान

काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । उनी यसअघि पार्टीका संरक्षक मात्र थिए । अपराह्न काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकबाट उनलाई … पूरा पढ्नुहोस् »