सर्वदलीय संयन्त्र परिचालन गर्न सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र परिचालन गर्न प्रस्ताव गरेका छन् । सदनमा रहेका र नरहेका सबै मिलोर संयुक्त रूपमा काम गर्न दलीय संयन्त्र … पूरा पढ्नुहोस् »

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । तिब्बततर्फबाट आएको बाढीले पुर्‍याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । … पूरा पढ्नुहोस् »

सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ । सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । … पूरा पढ्नुहोस् »

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव फेला

चितवन । भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली र नारायणी नदीमा ६४ शव फेला परेका छन् । भेटिएका शव सग्लो र शरीरका अंगहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर … पूरा पढ्नुहोस् »

दुःखको बेला सरकारको साथमा छौँ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले दुःखको बेला सरकारको साथमा रहेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि उनले यस्तो बताएका हुन् । “दुःखको बेलामा सरकारको साथमा छौँ,” उनले भने, … पूरा पढ्नुहोस् »

मोदीले गरे प्रधानमन्त्री बालेनसँग संवाद, सबै किसिमका सहायता पठाउन भारत तयार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार फोनसम्पर्क गर्दै विपद्को यस अवस्थामा … पूरा पढ्नुहोस् »

कांग्रेस विवादबारे विश्वप्रकाश शर्माका ४ कुरा

काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५ औं महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दर्ता भएको सन्दर्भमा अब के हुन्छ भनेर प्रकट भइरहेको जिज्ञासामा धारणा राख्दै ४ कुरा अघि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। … पूरा पढ्नुहोस् »

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने

काठमाडौं । रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध … पूरा पढ्नुहोस् »