नेशनल लाइफद्वारा अभिकर्ता आचारसंहिता जारी, ग्राहकको फोटोदेखि बोनसको प्रचारसम्म रोक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय प्रवद्र्धन गर्दा कम्पनीको नाम, लोगो, बीमा योजना तथा ग्राहकसम्बन्धी विवरण जथाभावी प्रयोग नगर्न निर्देशन दिएको छ। कम्पनीले … पूरा पढ्नुहोस् »

भदौ ९ गतेदेखि भृकुटीमण्डपमा भव्य नाडा अटो शो आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। स्वर्ण जयन्ती विशेष संस्करणका … पूरा पढ्नुहोस् »

१५ औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि तीन … पूरा पढ्नुहोस् »

काठमाडौंमा साढे २ तले घर भासियो

काठमाडौं । काठमाडौंमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको उक्त घर भासिएको हो । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार (भदौ ४) बेलुका करिब … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । बिहान ११ बजे … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, … पूरा पढ्नुहोस् »

हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

काठमाण्डौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच नेपालको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा कृषकको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित समझदारी भएको छ। समझदारीपत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ … पूरा पढ्नुहोस् »

भदौ १९ देखि भृकुटीमण्डपमा विद्युत् तथा इलेक्ट्रोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धक सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२।८३ मा १०० प्रतिशत वा सोभन्दा बढी व्यवसायिक लक्ष्य हासिल … पूरा पढ्नुहोस् »

फ्लेम अवार्डमा नेपाल डिस्टिलरीलाई ऐतिहासिक उपलब्धि, ‘न्युड’ लाई ग्रान्ड प्रिक्स र ‘खुकुरी’ लाई दुई स्वर्ण

काठमाडौं । नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा नेपाल डिस्टिलरिज(एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा एनडीपीएलले … पूरा पढ्नुहोस् »